गृहपृष्ठ

समाचार
बैशाख १२, शुक्रबार, २०८२ / समाचार

आइतबारदेखि काठमाडौँ उपत्यकाकाे माैसम बदली हुने

इन्भेष्टाेपेपर । वैशाख १२, २०८२ काठमाडौँ ।  काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने...
Read More
बैशाख १२, शुक्रबार, २०८२ / समाचार

आज भूकम्प स्मृति दिवस मनाइँदै, दिवस मनाउन लागिएको अघिल्लो दिन रुकमुपूर्वमा भूकम्प

इन्भेष्टाेपेपर । वैशाख १२, २०८२ काठमाडौँ । आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १०...
Read More
बैशाख ११, बिहीबार, २०८२ / राजनीति, समाचार

वैशाख ११ : आज लोकतन्त्र दिवस मनाइँदै

इन्भेष्टाेपेपर । वैशाख ११, २०८२ काठमाडौँ । आज देशभर १९औँ लोकतन्त्र दिवस। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग...
Read More
बैशाख ११, बिहीबार, २०८२ / राजनीति, समाचार

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ पदमुक्त

इन्भेष्टाेपेपर । वैशाख ११, २०८२ काठमाडौँ ।  रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ ।  नेकपा (एमाले) नेता...
Read More
पत्रपत्रिकाबाट
अर्थ / वित्तीय / व्यापार / शेयर बजार
श्रावण ३०, बुधबार, २०८१ / शेयर बजार

सिटिजन्स क्यापिटलको साधारणसभा भाद्र १७ गते, १५.५ प्रतिशत लाभांसकाे प्रस्ताव

इन्भेष्टाेपेपर । साउन ३०, २०८१ काठमाण्डाैँ । सिटिजन्स क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा भाद्र १७ गते गर्ने भएको...
Read More
श्रावण २९, मंगलवार, २०८१ / वित्तीय

नबिल बैंकको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

इन्भेष्टाेपेपर । साउन २९, २०८१ काठमाडौं । नबिल बैंकले Nabil School of Social Entrepreneurship- फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का...
Read More
श्रावण २६, शनिबार, २०८१ / अर्थ, कृषि प्रविधि, राजनीति

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

इन्भेष्टाेपेपर । साउन २६, २०८१ काठमाडौँ ।  मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना...
Read More
श्रावण २३, बुधबार, २०८१ / वित्तीय

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी

इन्भेष्टाेपेपर । साउन २३, २०८१ काठमाडौं । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका...
Read More
विचार / लेख-रचना / कुराकानी / साहित्य
स्वास्थ्य / जीवन शैली
जेष्ठ १६, आईतवार, २०७८ / अर्थ, राजनीति, स्वास्थ्य

बजेटकाे केद्रविन्दु स्वास्थ्य क्षेत्र : खाेप खरीद, अस्पताल निर्माणदेखि स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बृद्धीसम्म

इन्भेष्टोपेपर । जेष्ठ १६, २०७८ काठमाण्डौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी रु एक खर्ब २२ अर्ब...
Read More
जेष्ठ १४, शुक्रबार, २०७८ / जीवन शैली, धर्म/संस्कृति

ज्योतिष शास्त्र : जन्मदिनमा के गर्ने, के नगर्ने ?

इन्भेष्टोपेपर । जेष्ठ १४, २०७८ ज्योतिष शास्त्रका अनुसार जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ । जन्मदिन मनाउँदै गर्दा केही...
Read More
जेष्ठ १४, शुक्रबार, २०७८ / समाचार, स्वास्थ्य

नेपाललाई बेलायत सरकारद्वारा स्वास्थ्य सामग्री प्रदान

इन्भेष्टोपेपर । जेष्ठ १४, २०७८ काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको...
Read More
जेष्ठ १३, बिहीबार, २०७८ / समाचार, स्वास्थ्य

कोभिड -१९ संक्रमण बढ्दै गएपछि सीमा नाकामा कडाइ

इन्भेष्टोपेपर । जेष्ठ १३, २०७८ वीरगञ्ज । दोस्रो चरणको कोभिड -१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण...
Read More
सूचना प्रविधि
मनोरंजन / अनौठो संसार
खेलकुद
कृषि/प्रविधि /विकास-निर्माण/राजनीति/पर्यटन/धर्म-संस्कृति
विश्व
कार्तिक ७, शुक्रबार, २०७७ / विश्व

ट्रम्प र बाइडेनको अन्तिम बहस – ट्रम्पको दावीप्रति बाइडेनको व्यङ्ग्य

इन्भेष्टाेपेपर । कार्तिक ०७, २०७७ टेनेसी । अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति...
Read More
कार्तिक ६, बिहीबार, २०७७ / विश्व

क्याथी प्यासिफिक एयरवेजद्वारा ८ हजार ५ सय रोजगारी कटौती

इन्भेष्टाेपेपर । कार्तिक ०६, २०७७ हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको...
Read More
आश्विन ३०, शुक्रबार, २०७७ / विश्व

भियतनाममा भिषण बाढी, ५५ जनाको मृत्यु

इन्भेष्टाेपेपर । असाैज ३०, २०७७ हनोई -- पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५...
Read More
आश्विन ३०, शुक्रबार, २०७७ / विश्व, सूचना प्रविधि

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

इन्भेष्टाेपेपर । असाैज ३०, २०७७ भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने...
Read More
Share This Via: