पल र गरिमाको ‘१६ वर्षे उमेर’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टोपेपर । मंसिर २५, २०७८

काठमाडौं ।  पल शाह र गरिमा शर्माको अभिनय रहेको ‘१६ वर्षे उमेर’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतमा सिमु चाम्लिङ राई र तम्पासेर राईले स्वर भर्नुभएको छ ।

गीत सन्जिव राई सिशिरले लेख्नुभएको हो भने तम्पेसरले संगीत छ । भिडियो निर्देशन निकेश थापाले गर्नुभएको हो भने निर्माण सोम गुरुङले गर्नुभएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *