आदर्श लघुवित्तको आईपीओ आज बाँडफाँट हुने

इन्भेष्टाेपेपर ।  असार १३ २०७९

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमवार बाँडफाँट हुने भएको छ । आईपीओ विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा ९ बजे बाँटफाँट हुने छ ।

कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको छ । यी आवेदकहरूबाट रू. २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको जानकारी क्यापिटलले दिएको छ । 

कम्पनीले जारी गरेकोे रू. ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ कर्मचारी तथा सामुहिक लगानी काेषलाइ छुट्याइ बाँकी रहेको ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *