प्रधानमन्त्रीकाे राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
इन्भेष्टाेपेपर । माघ ९ २०७९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल नियुक्त हुनुभएकाे छ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गर्नुभएकाे हाे।
