साताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

इन्भेष्टाेपेपर ।  जेष्ठ १०, २०८३

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ । 

अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार ६५ रुपैयाँले बढेको चाँदीको भाउ आज १०५ रुपैयाँले घटेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको ५ हजार ११५ रुपैयाँ थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *