सुनचाँदीको भाउमा सामान्य उतारचढाव

इन्भेष्टाेपेपर ।  असार २९, २०८३

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । आइतबारको तुलनामा सुन तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो । 

त्यस्तै चाँदीको भाउ पनि सोमबार सय रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ३ सय ७५ तोकिएको छ । आइतबार भने चाँदीको मूल्य ४ हजार ४७५ तोकिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *