सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर । भाद्र ११, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई र चाँदीको मूल्य १० रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला तीन लाख २० हजार नौ सय र चाँदीको चार हजार ९६५ रुपियाँ कायम भएको जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार एक सय र चाँदीको मूल्य चार हजार ९७५ रुपियाँ कायम भएको थियो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *