एसईईको नतिजा आज सार्वजनिक हुदैः नतिजा यसरी हेर्न सकिन्छ

Investopaper, असार १२, २०७६ 

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ । 

नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उहाँको भनाइ छ ।

यस वर्षकाे एसईई परीक्षा गएको चैत १० गतेदेखि सञ्चालन गरिएकाे थियाे । उक्त परीक्षामा अधिराज्यभरबाट चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा हेर्नकाे लागी पनिकाले निकालेकाे सूचना यस्ताे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *