पछिल्लो आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीकाे घाेषणा

इन्भेष्टोपेपर । श्रावण ०२, २०७८ काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको

Share This Via:
Read more

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

इन्भेष्टोपेपर । श्रावण ०१, २०७८ कर्णाली । प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

Share This Via:
Read more

वैदेशिक रोजगारमा जानेलाई जोन्सनको खोप दिन सीसीएमसीकाे आग्रह

इन्भेष्टोपेपर । असार ३१, २०७८ काठमाडौँ ।  वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकलाई अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप उपलब्ध

Share This Via:
Read more

समृद्धि र विकासका कसीमा निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

इन्भेष्टोपेपर । असार ३१, २०७८ काठमाडौँ । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री

Share This Via:
Read more

निर्माणको म्याद ६ महीना थप गर्ने बजेट नीति कार्यान्वयन भएन : महासंघ

इन्भेष्टोपेपर । असार ३०, २०७८ काठमाडौं । सार्वजनिक खरीदका निर्माण आयोजनाको म्याद ६ महीना थप गरिने भनी आर्थिक वर्ष २०७८/७९ को

Share This Via:
Read more

मन्त्रिपरिषद्काे निर्णय : सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराइने

इन्भेष्टोपेपर । असार २९, २०७८ काठमाडौँ ।  सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ

Share This Via:
Read more

राष्ट्रपतिद्वारा देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ ग्रहण

इन्भेष्टोपेपर । असार २९, २०७८ काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ

Share This Via:
Read more

सर्वाेच्चकाे फैसलाले राजनीतिमा दूरगामी नकारात्मक प्रभाव पर्ने राप्रपाको ठहर

इन्भेष्टोपेपर । असार २९, २०७८ काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र

Share This Via:
Read more