डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं :

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड को लाभांश सुरक्षित गर्ने आज पुस २५ गते अन्तिम दिन रहेको छ ।

कम्पनीको १७ औं वार्षिक साधारण सभा भरतपुर गाडेन रिर्सोट, भरतपुर चितवनमा माघ ११ गते बिहान ११ बजे हुने भएको छ । कम्पनीले सभामा १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

सभाका लागि बुक क्लोज पुस २६ गतेदेखि माघ ११ गतेसम्म बन्द गर्ने भएको छ । उक्त लाभांश पुस २५ अर्थात आज सम्म कायम शेयरधनीले मात्र पाउने छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *