दीपक लिम्बू र मेलिना राईको स्वरमा नयाँ गीत ‘औँठी बैना’ सार्वजनिक (भिडियाेसहित)

इन्भेष्टाेपेपर । माघ २१, २०७७

लोकप्रिय गायक दीपक लिम्बू र मेलिना राईको स्वर रहेको गीत ‘औँठी बैना’को भिडियो हङकङबाट सार्वजनिक गरिएको छ । विष्णु इङ्नामको शब्द शृजना रहेको गीतको भिडियो लोक शैलीमा तयार पारिएको छ । जसमा धिरज लिम्बू र रेश्मा सम्बाहाम्फेको अभिनय गरेका छन् । 

हङकङमा छायांकन भएको भिडियोमा मौसम इम्बुङ (फुलेन्देको बुबा), हेमराज अन्छड़बो, विष्णु इङ्नाम, नाम्लिङ ओख्राबोको समेत अभिनय रहेको छ । युगल पोमोको निर्देशन रहेको भिडियोमा मज्जाको राईको छायांकन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *