पाँचथर पावरको कारोबार आजबाट सुरु। कति पायो त रेन्ज?

पाँचथर पावर कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ। पहिलो कारोबारको लागी कम्पनीले रु. ८६.६२ देखि रु. २५९.८६ को रेन्ज पाएको छ भने कम्पनी सिम्बोल PPCL रहेको छ।

कम्पनीले फाल्गुण १३ मा आईपिओ जारी गरेर सर्वसाधारणका लागी १७ लाख ५० हजार २५० कित्ता शेयर बेचेको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *