पाँच वर्षमा सुन कतिले प्रतिशतले बढ्यो त?

नेपालमा सुन जोड्नु भनेको सम्पति जोड्नु जस्तै मानिन्छ। घर जग्गा पछि सुनलाई नै प्राथमिकता दिइएको पनि हामीले देखेका छौ। विवाह होस् या अरु धार्मिक चाड, कार्यक्रमहरुमा बिशेष गरि महिलालाई सुनमा ढकमक्क भएको देखिन्छ।

अब लगानीकर्ताको सोचबाट हेर्नुहुन्छ भने तपाईले जोडेको सम्पति कतिले बढ्यो भन्ने जान्न पनि इच्छुक हुनुहुन्छ होला। तलको चार्टमा ५ बर्षको अवधिमा सुनको मूल्यमा आएको बृद्धि देखाइएको छ।

चार्टमा सुनको मूल्य प्रति आउन्स (अर्थात लगभग २८.३५ ग्राम) को मूल्य ५ बर्ष अगाडि १२०,००० को हाराहारीमा रहेकोमा अहिले १४३,००० तिर रहेको छ। यसको मतलब सुनको मूल्य ५ वर्षको अवधिमा १८.८६ प्रतिशतले बढेको छ।

gold price history in nepal, 5 year gold history of nepal, gold price today

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *