नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश प्रस्ताब
Investopaper, असाैज ०२, बिहीबार, २०७६
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ८० प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ।
सञ्चालक समितिको असोज २ गते बिहीबार विहान सम्पन्न बैठकले ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

अन्य कम्पनीहरूकाे विवरण हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस ।
