बैशाखमा वार्षिक साधारण सभा डाकेका ६ कम्पनीहरुको सूची हेर्नुहोस्।

नयाँ आर्थिक वर्षको ६ महिना भित्रमा वार्षिक साधारण सभा गर्नुपर्ने भएता पनि धेरै कम्पनीहरुले अझै पनि साधारण सभा गरिसकेका छैनन्। अधिकांश बैंकहरुले साधारण सभा गरेपनि बैशाखमा ४ वटा बैंकको साधारण सभा हुँदै छ। यस्तै जेविल्स फाइनान्स र छिमेक लघुबित्तले पनि साधारण सभाको मिति तोकिसकेका छन्।

तलको सूचीमा हेर्नुहोस् कुन कुन कम्पनीले बैशाखमा साधारण सभा गर्ने घोषणा गरेका छन् त? कहाँ, कहिले र कति बजे छ त साधारण सभा जान्नुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *