हेर्नुहोस् नेपाल बाट कुन चिया कहाँ निर्यात हुन्छन
चिया खेती गर्ने सोचमा हुनुहुन्छ भने हेर्नुहोस् तथ्याँकले के भन्छ।
- कालो चियाको निर्यात मूल्य करिब ३१.८९ करोड रहेको छ जुन कुल चिया निर्यातको ९७.८२ प्रतिशत हो ।
- यसै गरी ग्रीन टीको निर्यात मूल्य ७.०७ करोड रहेको छ ।
- निर्यात हुने देशहरूमा भारत,जर्मनी र रूस अग्र स्थानमा छन् ।
आ.व २०७४/७५ मा चिया निर्यात भएका देशहरू र निर्यात प्रतिशत तल हेर्नुहोस् ।

