अमन ओली र तुलसी धर्ति मगरको “नहसाउ शत्रु” सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । चैत्र २८, २०८०

काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *