अन्जु पन्तकाे स्वर रहेकाे हिन्दी गीत ‘युँ ना हो जाता’ सार्वजनिक
इन्भेष्टोपेपर । असार ३१, २०७८
गायिका अन्जु पन्तको आवाजमा रहेको नयाँ हिन्दी गीत ‘युँ ना हो जाता’को भिडियो सार्वज्निक भएको छ ।
डिआर अटुको सङ्गीत तथा राजु कार्कीले एरेन्ज रहेका गीत लिम्दुमी क्रियसनमार्फत सार्वजनिक भएको हो ।
प्रेमीप्रेमिकाबीचको मायाप्रेमलाई गीतको भिडियोमा समेटिएको छ । पवित्रा राईले लेखेको हिन्दी भाषामा निर्माण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका हुन् ।
