साना किसान विकास लघुवित्तको सञ्चालकमा बाबुकाजी थापा

इन्भेष्टाेपेपर ।  असार २७, २०७९

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बाबुकाजी थापा नियुक्त हुनुभएकाे छ।

कम्पनीको संस्थापक शेयरधनी कृषि विकास बैंकलगायत वणिज्य बैंकहरु मध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रताप सुवेदीको स्थानमा थापालाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ । 

बाबकाजी थापा हाल कृषि विकास बैंकमा कामु डिनिएमकाे पदमा कार्यरत हुनुहुन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *