आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

न्भेष्टाेपेपर । जेठ १०, २०८०

काठमाण्डाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।

श्रेष्ठकाे नियुक्तिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएकाले कम्पनीको जेष्ठ ९ गते बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *