आज पनि सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर ।  पुस १७, २०८२

काठमाडौँ ।  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रु. चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु. दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल रु. चार हजार ४७० मा कारोबार भएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *