शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे पुनः नियुक्त

न्भेष्टाेपेपर । कात्तिक ४, २०८१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डे पुनः नियुक्त हुनुभएकाे छ ।

कम्पनीको कात्तिक १ गते बिहीबार साँझ ५ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको ३४० औं बैठकले सीईओमा पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

पाण्डे ४ वर्षको लागि सीईओमा नियुक्त हुनुभएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *