राप्रपा सरकारमा नजाने, बाहिर बसेर सरकारलाई समर्थन गर्ने

न्भेष्टाेपेपर ।  पुष ११, २०७९

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तत्काल सरकारमा नगएर सरकारलाई समर्थन गर्ने भएको छ ।

सोमबार सर्वदलीय बैठकमा सहभागी हुन नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु तत्काल सरकारमा नजाने तर समर्थन गर्ने बताउनुभएको हो ।

सञ्चारकर्मीसँग अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’’ (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *