के खुर्सानीले तपाइँको यौन जीवन रङ्गिन बनाउँछ ?

इन्भेष्टाेपेपर ।  साउन २० २०७९

पिरो खुर्सानीमा क्याप्साइसीन हुन्छ जसले इन्डर्फिन तत्व (उही आनन्द अनुभूति गराउने तत्व) को निष्कासन सक्रिय पार्छ।

खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं शरीरको तापक्रम र मुटुको चाल बढाइदिन्छ। यौनक्रियाका बेला पनि त्यस्तै हुन्छ।

रक्सीले सघाउँछ कि उल्टो असर पार्छ ?

रक्सी

रक्सीले लाज वा सङ्कोच कम गराइदिन्छ, तर म्याक्वेथले लठ्ठिएको बेलामा भनेको जस्तै यसले ‘इच्छा जगाउँछ तर प्रदर्शन खुम्च्याउँछ।’

महिला तथा पुरुष दुवैमा धेरै रक्सी पिउनाले संवेदनशीलता हराउँदै जान्छ।

लामो समयसम्म रक्सी सेवन गरिराखे त्यसले यौन इच्छा कम गराइदिनुका साथै नपुंसकता समेत निम्त्याइदिन सक्छ। साथै रक्सीको दुर्गन्धले यौन उत्तेजना पक्कै ल्याउँदैन।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *