लाै जानी राखाै नाइटोका बारेमा यी १० आश्चर्यजनक तथा राेमाञ्चक सत्यतथ्य !

Investopaper, फागुन १६, २०७५

नाभि अर्थात नाइटो, दैनिक जीवनमा खासै काममा अाएकाे देखिदैन तर गर्भावस्थामा वच्चा र अामाकाे भरणपाेषण यसैबाट हुन्छ । नाभिकाे प्वाल साल (Placenta) संग जाेडिएकाे हुन्छ जुन जन्मपश्यात अलग गरिन्छ ।

कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको या यस्तै यस्तै विभिन्न प्रकारका हुने गर्दछन् । सवै मानिसहरूकाे नाभि फरक फरक हुने हुनाले पनि याे शरीरकाे एकदमै उत्सुकता हुने खालको भाग हो ।

नाभिमा फाेहरमैला जम्मा हुने भएकाले र व्याक्टेरियाहरकाे बास हुने भएकाले संक्रमण हुने खतरा रहिरहन्छ । त्यसकारण सधै सफा गर्नु पर्दछ। अझ बच्चाहरूकाे केशमा त अरू सतर्कता अपनाउनु पर्दछ ।

बिश्वका धेरै बैज्ञानिकहरुको दिमागमा नाभिले धेरै प्रश्न उठाउँने गरेको पाईन्छ । एक पुरुषले यौन सम्पर्कका बेला आफ्नो पार्टनरको नाभिमा सुम्सुमाएर उत्तेजित गराउने पनि गरेको पाईन्छ । साच्चिकै यो हामीलाई एक उत्सुकता पैदा गर्ने खालको मानव शरीरको एक भाग हो । सायद तपाइँलाई नाइटोका बारेमा यस्ता आश्चर्यजनक र अनौठ कुरा थाहा छैन होला, आउनुहोस् त्यही नाभिमा पाईने अचम्म लाग्दा कुराहरु जानौं ।

 

  • नाइटोमा ६७ प्रकारका जिवाणुहरु पाईन्छन् । यो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो ।
  • संसारमा केबल ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबैको नाइटो भित्र पसेको हुन्छ ।
  • बाहिर निस्केको नाइटोलाई दोषपूर्ण नाइटो पनि भनिन्छ । नाइटो बाहिर निस्कनुको कारण जन्मिदा डाक्टरले राम्ररी नाइटो नबाँध्नु हो ।
  • महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौं हुन्छ ।
  • के तपाइँलाई थाहा छ ? विश्वको सेक्सी महिलामा नाइटो छैन ।
  • नाइटो केबल स्तनधारीमा पाईन्छ । अन्डा दिने जनावरमो पाईदैंन ।
  • नाइटो राम्रो हुनमा ९ महिना लाग्छ ।
  • टी आकारको नाइटो सबैभन्दा बढि कामुक हुन्छ ।
  • दुई ब्यक्तिको नाइटो समान हुन सक्दैन । किनकि हरेक ब्यक्तिको शरीरमा फरक फरक जिवाणु पाईन्छ ।
  • महिलाको नाइटो गोप्य हुन्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ, त्यस महिलाले स्वस्थ बच्चा जन्माउँछ।
  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *