नेरुडे लघुवित्तले पनि मर्जर समिति बनायो

Investopaper, असार ३०, २०७६

नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जर तथ एक्वाएरको लागि समिति गठन गरेको छ ।

कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले मर्जर नीतिलाई सहयोग पुर्‍याउनको लागि अन्य लघुवित्त संस्था गाभ्ने वा गाभिने विषयमा छलफल गरेको छ ।

मर्जरको लागि अध्ययन मात्र गरेकाले हालसम्म कुनै पनि कम्पनी छनोट नभएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका संचालक सुरेन्द्र भट्टराई, वेदराज आचार्य र सदस्य सचिव सुधिर कुमार श्रेष्ठ सम्मिलित बैठकले समिति गठन गरेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *