‘गंगाजीका शिला’ भजन सार्वजनिक (भिडियाेसहित)

न्भेष्टाेपेपर । फागुन २०, २०८०

म्याग्दी ।  म्याग्दीका गायक तथा कलाकार ध्रुव जिसीले ‘गंगाजी का शिला अयोध्यामा’ भजन सार्वजनिक गर्नुभएको छ । ध्रुव जिसी र चर्चित शब्द, सङ्कलक नकुल ढकालको शब्द संयोजन रहेको उक्त भजन युट्युबमार्फत सार्वजनिक भएको हो ।

सार्वजनिक भएको गंगाजि का शिला अयोध्यायमा भजनको म्युजिक भिडियोले हिन्दुधर्मावलम्बीहरुको पवित्र तीर्थस्थल गलेश्वर धाम तथा कालिगण्डकीको महिमालाई प्रष्ट्याउन मद्दत गर्ने सर्जक नकुल ढकालको भनाइ छ ।

गलेश्वरधाम मन्दिर परिषरमा छायाङ्कन गरिएको तथा ध्रुव जिसी र माया गुरूङको स्वरमा रहेको भजनमा सीमान्त बानियाँ, विज्ञान हमाल, ध्रुव जिसी, जयन्ती आचार्यलगायतको अभिनय रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *