१० बर्षका बच्चाको तौल १९२ केजी, १२ बर्षकाे हुंदा कति ?

काठमाडौ । तपाईले आजसम्म सबैभन्दा धेरैं तौल भएको बच्चा कत्ति किलो सम्मको देख्नु भएको छ ? १० वर्षको उमेरमा सामान्य बच्चा कति किलोसम्मको हुनसक्छ ? बच्चा जन्मदा सामान्य अवस्थामा नैं हुन्छन् तर पछि कोही कोही अस्वभाविक रुपमा बढ्ने गर्छन ।

यस्तैं आज हामी तपाईलाई इन्डोनेशियाका आर्य परमाना नाम गरेका एक बच्चाको बारेमा जानकारी दिन गइरहेका छौं । उनको वास्तविकता थाहा पाएर तपाई अच्चममा पर्नुहुनेछ । १० वर्षका यी बालक १९२ केजी थिए्, जुन कुरा सहजैं विश्वास गर्न गाह्रो छ तर यो सत्य हो ।

११ वर्ष
१२ बर्ष

यी बालक अहिले १२ वर्षका भए उनको उपचार पछि अहिले उनको तौल १२२ केजी भएको छ । उनी अहिले आफ्नैं हिड्न सक्छन्, स्कुल जान पनि अलिक सजिलो भएको छ । उनी विस्तारैं आफ्नो तौंल कम गर्दै गइरहेका छन् ।

उनी जन्मदा पनि तीन केजीका थिए भन्ने उनका मातापिताले बयान दिएका छन् । उनी अहिले खेलकुदमा पनि रुची राख्ने गरेका छन् । उनलाई चिकित्सकहरुले गुलियो कुराहरु नखान भनेका छन् । एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *