तीन कम्पनीको १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर सूचिकृत

Investopaper, चैत्र ०८, २०७५ 

अाज शुक्रबार तीन कम्पनीका १ करोड ३८ लाख ७७ हजार कित्ता बाेनश शेयर नेपाल स्टक  एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका छन ।

बोनस शेयर सूचिकृत गर्ने कम्पनीहरूः

१.एनएमबी बैंकको ८७ लाख ४४ हजार कित्ता,

२.बुटवल पावर कम्पनीको २२ लाख १८ हजार कित्ता र

३.सिटिजन्स बैंकको २९ लाख १५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *