हिमाल सागर र अनु चौधरीको नयाँ गीत “थाहै भएन..” सार्वजनिक

न्भेष्टाेपेपर । जेठ २१, २०८०

काठमाडौं । चर्चित गायक हिमाल सागर र अनु चौधरीको स्वरमा नँया गीत  “थाहै भएन..” सार्वजनिक भएको छ । सो जोडिले यो भन्दा अगाडि “आहा माया“ गीत गाएका थिए । लामो समय पछि गायक हिमाल सागरले गाएकाे सो गितले दर्शक तथा श्रोताको मन जितेको थियो । 

यो गीतमा संगित र शब्द टिका बोम्जनको रहेको छ भने संगित संयोजन शाहास शाक्यको रहेको छ । सो गीतलाई स्टुडियो 3S मा रेकडिंङ गरिएको हो । 
 
गीतमा भिडियो निर्देशन हिजो आजको म्युजिक भिडियो निर्देशन शान थापाले गरेका छन भने अभिनय पल शाह र मिस पविको अभिनय रहेको छ । भिएफएक्स तथा सम्पादन सुप्रिम पराजुलीको रहेको छ भने सिनेटोग्राफी अर्जुन तिवारी (टिम एमबिए) को रहेको छ । कोरियोग्राफर राजिव समरको रहेको छ भने सो गीतलाई ओएसआर युटुब च्यानलमा हेर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *