‘भ्वाइस अफ नेपाल’ सिजन–३ काे फिनालेमा तारा श्रीसले सबैलाई छमछम नचाँइन्

इन्भेष्टोपेपर । श्रावण २५, २०७

काठमाणडाैँ । शनिवार राती भएकाे ‘भ्वाइस अफ नेपाल’ सिजन–३ काे ग्राण्ड फिनालेमा तारा श्रीस मगरले निर्णायक लगायत सबै दर्शकहरूलाई छमछम नचाँइन् ।

फिनालेमा प्रवेश पाएका चारै जनाले उत्कृष्ट प्रस्तुति दिनु भएकाे थियाे । ताराकाे प्रस्तुति भने विशेष थियाे । कम्मर माथि पटुकी भन्ने बाेलकाे गीतमा हाउभाउसहित निकै मिठाे स्वरमा पस्किदा सबै निर्णायकहरू मन्चमै पुगेर र दर्शकहरू अगाडी आएर छमछमी नाचेका थिए ।

‘भ्वाइस अफ नेपाल’ सिजन–३ काे उपाधि भने किरण गजमेरले जित्नु भएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *