नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

न्भेष्टाेपेपर ।  भदाै  २९, २०८२

काठमाडौँ ।  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।  

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *