राष्ट्रपतिसमक्ष नवनिर्वाचित सभामुख अर्यालले लिनुभयाे पद तथा गोपनीयताको शपथ

इन्भेष्टाेपेपर ।  चैत्र २२, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

राष्ट्रपति भवन सितलनिवासमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिनुभएकाे हाे । 

त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहेकाे थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *