कविता : अनुहार — अशेष मल्ल बिहान सबेरैउठेर ऐना हेरेँचर्किएको थियोथाहा भएनमेरो अनुहार चर्किएको थियोकि ऐनाकिन चर्किन्छयसरी एकाएकअनुहार कि ऐनाकि बेहोस छु मनत्र कि बेहोस छ ऐनाकिन चर्किन्छकेवल अनुहारएकाएक बिहान ? हुन सक्छरातभर पाप रचेपछिऐनाझैँ चर्किन्छ अनुहार । Share This Via: