प्रधानमन्त्री ओलीद्वारा नयाँ वर्ष सन् २०२५ को शुभकामना

न्भेष्टाेपेपर । पुस १७, २०८१

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ बुधबारदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्  नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *