रेखा पाेखरेलकाे पहिलाे गीत “भाग्यमा श्री छ” सार्वजनिक

काठमाण्डाैँ । रेखा पाेखरेलकाे स्वरमा रेकर्ड गरिएकाे पहिलाे गीत “भाग्यमा श्री छ” सार्वजनिक भएकाे छ । उक्त गीतमा चर्चित गायक राेशन सिंहले पुरुष स्वर दिनुभएकाे छ ।

यस गीतका रचनाकार सुनिल विसी हुनुहुन्छ भने संगीत पिन उहाँकै रहेकाे छ । निकै मार्मिक तथा मर्मस्पर्सी शव्द तथा भाव रहेकाे गीतमा रेखा पाेखरेलले पनि निकै सुमधुर स्वर दिएर न्याय गर्नु भएकाे छ ।

ए वान प्लस स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे निर्देशन क्रान्ति केसीले गर्नुभएकाे छ । उक्त गीत सुनिल बिसी यूट्युव च्यानलबाट प्रकाशन गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *