उन्नती माइक्रोफाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत Investopaper, जेष्ठ २५, २०७६ उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) मा शुक्रवार सूचिकृत भएको छ । कम्पनीको १ लाख १० हजार कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीका शेयरधनीहरुले सूचिकृत शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । Share This Via: