प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय

न्भेष्टाेपेपर ।  चैत्र ५, २०७९

काठमाण्डाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। 

आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे। प्रतिनिधिसभामा रास्वपाका १८ जना सांसद रहेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसद्‌बाट विश्वासको मत लिने कार्यक्रम रहेकाे छ। गत पुस २६ गते पनि रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। यद्यपी तत्कालिन गृहमन्त्री रवि लामिछाने नागरिकता सम्बन्धी विवादपछि रास्वपा सरकारबाट बाहिरिएको थियो। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *