एस.के. इनर्जीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

न्भेष्टाेपेपर । माघ २९, २०८१

काठमाण्डाैँ । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएकाे छ । 

एस.के. इनर्जीले प्रति शेयर अंकित मुल्य १०० रूपैयाँ दरका २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख रूपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेकाे हाे ।

यस सम्झाैता पत्रमा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीरबहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन्।

एस.के. इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाकाे श्याम खोलामा ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *