ध्रुव विस्को र सारिका घिमिरेको स्वरमा ‘जित्यो मायाले’ बोलको गीत सार्वजनिक

इन्भेष्टोपेपर । माघ ८, २०७८

काठमाडौं ।  ‘जित्यो मायाले’ बोलको गीत सार्वजनिक गरिएको छ । ध्रुव विस्को र सारिका घिमिरेको स्वर रहेको गीतमा सारिकाको शब्द र विस्कोले संगीत दिनुभएको छ ।

गीतको भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय रहेको छ ।

अभिनेता पुष्प खड्काको विशेष अभिनय रहेको भिडियोलाई गायक ध्रुवले नै निर्देशन गर्नुभएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *