पुरूषका कुन अंगसँग आकर्षित हुन्छन् महिला ?

इन्भेष्टाेपेपर ।  कार्तिक १८, २०७९

सामान्यतय महिला पुरुषप्रति र पुरुष महिलाप्रति आकर्षित हुनु कुनै नौलो कुरा होइन। आज हामीले पुरूषकाे कुन अंगप्रति महिला अकर्षित हुन्छन् भन्ने कुरा चर्चा गरेका छौं ।

युनिभर्सिटी अफ ब्रिटिस काेलम्बियाले गरेको अध्ययन अनुसार, पुरुषको आँखाले  महिलालाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ ।

यी अंगप्रति आकर्षित हुन्छन् महिला

आँखा  : पुरुषको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलालाई आकर्षित गर्छ । त्यसैले आँखालाई स्वस्थ्य राख्नु आवश्यक छ। त्यसका लागि भरपुर निन्द्राका साथ साथै स्वस्थ खानाको आवश्यक हुन्छ ।

कपाल : कुनैपनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिला त्यस्ता पुरुषतर्फ आकर्षित हुन्छन् ।

ओठ र दाँत : गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलालाई सहजै आकर्षित गर्छ ।

छाला : सफा, स्वस्थ र चम्किलो छालाप्रति पनि महिला भुतुक्कै हुन्छन् । यसतर्फ पनि पुरुषले ध्यान दिनुपर्छ ।

जुँघा र दाह्री : बाक्लो जुँघा र दाह्री प्रति पनि महिला आकर्षित हुन्छन् ।

छाति र काँध : चौडा काँध र छाति, मस्कुलर शरीर, बलियो शरीरले महिलालाई चाँडो आकर्षित गर्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *