कुराकानी

फाल्गुन १७, मंगलवार, २०७८ / कुराकानी

एमसिसी आयोजनाको समय र ढाँचाबाट अन्यलाई पनि सहयोग पुग्छः कार्यकारी निर्देशक विष्ट

इन्भेष्टोपेपर । फागुन १७, २०७८ काठमाडौँ । राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौतालाई निकष्र्षमा पु¥याएका छन् ।...
Read More
फाल्गुन ३, मंगलवार, २०७८ / कुराकानी

‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’ – आशिष गजुरेल

इन्भेष्टोपेपर । फागुन ३, २०७८ काठमाडौं ।  सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र...
Read More
पुष २, शुक्रबार, २०७८ / कुराकानी

उपचार गर्न नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्न : स्वास्थ्यमन्त्री खतिवडा

इन्भेष्टोपेपर । पुष २, २०७८ काठमाण्डाैँ । नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका  नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय...
Read More
मंसिर २२, बुधबार, २०७८ / कुराकानी

नेपालको पुनर्निर्माणका अनुभव विश्वसामु राख्न सक्ने अवस्थामा छौँ : ज्ञवाली

इन्भेष्टोपेपर । मंसिर २२, २०७८ काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत...
Read More
जेष्ठ १०, सोमबार, २०७८ / कुराकानी

नेपालमा अमेरिकी खोप लैजान अहोरात्र खटिरहेका छौँ : डा.खतिवडा

इन्भेष्टोपेपर । जेष्ठ १०, २०७८ अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश...
Read More
जेष्ठ ९, आईतवार, २०७८ / कुराकानी, राजनीति

आन्दोलन र विरोध होइन अब चुनावमा जाऔँ – अध्यक्ष बिजुक्छेँ

इन्भेष्टोपेपर । जेष्ठ ९, २०७८ भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने...
Read More
बैशाख २९, बुधबार, २०७८ / कुराकानी, स्वास्थ्य

संक्रमण नियन्त्रण गर्न स्वास्थ्यका मादण्डलाई कडाईकासाथ पालना गर्नुपर्छ : डब्लुएचओ नेपाल प्रमुख

इन्भेष्टोपेपर । बैशाख २९, २०७८ काठमाडौँ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने...
Read More
फाल्गुन ३, सोमबार, २०७७ / कुराकानी, राजनीति

तीन वर्षमा लुम्बिनी प्रदेशको विकासनिर्माणमा अनुकूल आधार तयार भएको छः मुख्यमन्त्री पोखरेल

इन्भेष्टाेपेपर । फागुन ०३ २०७७ लुम्बिनी -- मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका...
Read More
पुष ११, शनिबार, २०७७ / कुराकानी

पुस १५ सम्म पहिलो किस्ता नलिने लाभग्राही सूचीबाट स्वतः हट्छन् – प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

इन्भेष्टाेपेपर । पुष ११, २०७७ विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि २०७२ पुस १२ गते राष्ट्रिय...
Read More
मंसिर ७, आईतवार, २०७७ / most read, कुराकानी, राजनीति

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

इन्भेष्टाेपेपर । मङ्सिर ७, २०७७ लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल...
Read More
कार्तिक २६, बुधबार, २०७७ / कुराकानी, राजनीति

युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिके : धवलागिरि गाउँपालिका अध्यक्ष पुन

इन्भेष्टाेपेपर । कार्तिक २६, २०७७ नेपालका ७५३ स्थानीय तह मध्ये १८  मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका...
Read More
कार्तिक १६, आईतवार, २०७७ / अर्थ, कुराकानी, विचार

अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल

इन्भेष्टाेपेपर । कार्तिक १६, २०७७ चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो ।...
Read More
आश्विन २४, शनिबार, २०७७ / अर्थ, कुराकानी

‘दुई महिनामा निगममा देखिने सुधार गर्छु’ – महाप्रवन्धक पाैडेल

इन्भेष्टाेपेपर । असाैज २४, २०७७ काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा रहेका आन्तरिक समस्या तथा विसङ्गतिलाई समाधान गर्दै छिटै...
Read More
आश्विन २२, बिहीबार, २०७७ / most read, कुराकानी

नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल

इन्भेष्टाेपेपर । असाैज २२, २०७७ प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) लाई टुङ्गो...
Read More
आश्विन २, शुक्रबार, २०७७ / most read, कुराकानी, राजनीति

देशको विविधताले सङ्घीयताको माग गरेको हो : मन्त्री त्रिपाठी

इन्भेष्टोपेपर । असाैज ०२, २०७७ मुलुकमा नयाँ संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । इतिहासमै पहिलोपटक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...
Read More
आश्विन १, बिहीबार, २०७७ / कुराकानी

संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छः कानूनमन्त्री तुम्बाहाङ्फे

इन्भेष्टोपेपर । असाैज ०१, २०७७ नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट बनेको नेपालको संविधान यही असोज ३ गते चार वर्ष पूरा गरी...
Read More
असार १०, बुधबार, २०७७ / कुराकानी

गरिवकाे मुहार नचम्किएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुँदैन : मन्त्री गुरुङ

इन्भेष्टोपेपर । असार १०, २०७७ काठमाडौ । कुनै पनि महामारी वा विषम स्थितिमा सबैभन्दा बढी प्रभावित हुनेमा आर्थिक र सामाजिक...
Read More
असार १, सोमबार, २०७७ / कुराकानी

‘सबै प्रदेशमा कोभिड अस्पताल, १९ भन्दा बढी प्रयोगशाला बन्नु एक प्रकारको प्रगति हो’ – भ्यालरी जुलियण्ड

इन्भेष्टोपेपर । असार १, २०७७ विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमणको प्रभाव नेपालमा पनि देखिएको छ। परीक्षणको दायरा बढाइएसँगै नेपालमा पछिल्ला...
Read More
जेष्ठ १५, बिहीबार, २०७७ / कुराकानी, राजनीति

स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन

इन्भेष्टोपेपर । जेष्ठ १५, २०७७ नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका...
Read More
जेष्ठ ९, शुक्रबार, २०७७ / most read, कुराकानी, राजनीति

सरकार आफ्नो जमिनको रक्षाका लागि प्रतिबद्ध छ – उपप्रधानमन्त्री पाेखरेल

रासस । जेष्ठ ०९, २०७७ यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोस्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र...
Read More
चैत्र ३०, आईतवार, २०७६ / most read, कुराकानी, राजनीति

हामीले उज्यालो पुर्यायौँ, अब भरपर्दो विद्युत् पुर्याउँछौँ, यो हाम्रो प्रतिवद्धता हो – ऊर्जामन्त्री पुन

इन्भेष्टोपेपर । चैत्र ३०, २०७६ काठमाडौँ । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत...
Read More
चैत्र २८, शुक्रबार, २०७६ / most read, कुराकानी

सबैको साझा पहलले संक्रमण रोकिए/नफैलिए त्यो हामी सबैको सफलता हाे : मन्त्री ढकाल

इन्भेष्टोपेपर । चैत्र २८, २०७६ विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि...
Read More
Share This Via: