पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण – विवेकशील साझा पार्टी
इन्भेष्टोपेपर । मंसिर २८, २०७८ काठमाण्डाैँ । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश...
Read More
कांग्रेस १४औँ महाधिवेशन : पदाधिकारी र सदस्यका लागि मतदान सुरु
इन्भेष्टोपेपर । मंसिर २७, २०७८ काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भएको...
Read More
कांग्रेस महाधिवेशनमा तीन मतदान केन्द्र र एघार सय बुथ
इन्भेष्टोपेपर । मंसिर २६, २०७८ काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान...
Read More
कांग्रेस १४औँ महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता
इन्भेष्टोपेपर । मंसिर २६, २०७८ काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त...
Read More
समृद्धिका लागि दिगो पर्वतीय पर्यटन विकास आवश्यक
इन्भेष्टोपेपर । मंसिर २५, २०७८ पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास...
Read More
मंसिर २५, शनिबार, २०७८ / कृषि प्रविधि, समाचार
मुक्तिनाथ कृषि कम्पनीको क्षेत्रीय कार्यालय उद्घाटन
इन्भेष्टोपेपर । मंसिर २५, २०७८ काठमाण्डाैं । मुक्तिनाथ कृषि कम्पनी लि. बसुन्धरा, काठमान्डौले शुक्रबार गण्डकी प्रदेशको पर्यटकिय नगरी पोखरामा क्षेत्रीय...
Read More
दुई वर्षपछि श्रीअन्तु पोखरीमा डुंगा सञ्चालन
इन्भेष्टोपेपर । मंसिर २५, २०७८ इलाम । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुंगा सञ्चालनमा आएको छ । दुई...
Read More
मंसिर २४, शुक्रबार, २०७८ / पत्रपत्रिका, राजनीति
देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्र अभियान तीव्र पारिँदै
इन्भेष्टोपेपर । मंसिर २४, २०७८ काठमाडौँ । राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई तीव्र पारिएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र...
Read More
पर्वतको जलजलामा स्लेटखानी उत्खनन गरिँदै
इन्भेष्टोपेपर । मंसिर २४, २०७८ पर्वत । कालीगण्डकी नदीमा निर्माण सामग्री उत्खननको ठेक्का लगाउन नपाउँदा यहाँका स्थानीय तहको आन्तरिक आम्दानी...
Read More
मंसिर २४, शुक्रबार, २०७८ / पत्रपत्रिका, राजनीति
नेपाली काँग्रेसको १४औँ महाधिवेशन आजदेखि शुरु
इन्भेष्टोपेपर । मंसिर २४, २०७८ काठमाडौँ । नेपालको पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबार राजधानीको भृकुटीमण्डपमा सुुरु...
Read More
मानवअधिकारको विश्वव्यापी अवधारणालाई कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह
इन्भेष्टोपेपर । मंसिर २४, २०७८ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक शासन...
Read More
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको...
Read More
सकेसम्म सहमतिबाटै नेपाली कांग्रेसकाे नेतृत्व छनौट हुन्छ : प्रम देउवा
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको आगामी १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा पदाधिकारी छनोट गर्ने...
Read More
श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सृजना, शीपयुक्त...
Read More
मंसिर २३, बिहीबार, २०७८ / विकास/निर्माण, समाचार
६ ओटा निर्माण कम्पनी कालोसूचीमा
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ काठमाडौं । सरकारले ६ ओटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरीद अनुगमन कार्यालयको...
Read More
काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोड...
Read More
नेकपा एमालेको दाेश्राे केन्द्रीय कमिटी बैठकका १५ कार्यसूची
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा स्थायी कमिटी र...
Read More
मंसिर २३, बिहीबार, २०७८ / विकास/निर्माण, समाचार
बेतन कर्णाली जलविद्युत् आयोजना : निर्माण पूर्वको तयारी धमाधम
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ कर्णाली । बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका...
Read More
एमाले केन्द्रीय कमिटी बैठक मंसिर २५ गतेदेखि भक्तपुरमा बस्ने
इन्भेष्टोपेपर । मंसिर २३, २०७८ काठमाडौँ । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय...
Read More
यसवर्ष दुई अर्ब बिनाधितो ऋणदिने प्रदेश सरकारकाे नीति
इन्भेष्टोपेपर । मंसिर २२, २०७८ बागमति । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्धन गरी कृषकको जीवनस्तर माथि उठान...
Read More
केरा आयातमा रोक लगाउन केरा उत्पादक सङ्घहरूकाे माग
इन्भेष्टोपेपर । मंसिर २१, २०७८ काठमाडौँ । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् ।...
Read More
सार्क पुनःजीवनका लागि उच्च राजनीतिक नेतृत्वको प्रयासको अपेक्षा
इन्भेष्टोपेपर । मंसिर २१, २०७८ काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स,...
Read More






















