विबिध

कार्तिक ७, बिहीबार, २०७६ / पत्रपत्रिका, राजनीति

संघीय सरकारकाे निर्णय टेर्दैनन् स्थानीय तहः आफूखुसी शिक्षक नियुक्ति गर्दै

Investopaper, कार्तिक ०७, २०७६ काठमाडौं । सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्न रोक लगाइएको भएपनि स्थानीय तहले त्यसलाई बेवास्ता गर्दै शिक्षक...
Read More
कार्तिक ७, बिहीबार, २०७६ / अर्थ, राजनीति, विकास/निर्माण, समाचार

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

Investopaper, कार्तिक ०७, २०७६ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री,...
Read More
कार्तिक ६, बुधबार, २०७६ / विकास/निर्माण, व्यापार, समाचार

सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण शुरु, ८ महीनामा बिजुली बल्ने

Investopaper, कार्तिक ०६, २०७६ परासी -- अन्धकारमा बस्दै आएका सुस्तावासीलाई बिजुलीको पहुँचमा पुर्‍याउने उद्देश्यले सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण थालिएको...
Read More
कार्तिक ५, मंगलवार, २०७६ / कृषि प्रविधि, पत्रपत्रिका, व्यापार

जुम्लाबाट ६,५०० मेट्रिक टन स्याउ निर्यातः आम्दानीमा रेकर्ड कायम

Investopaper, कार्तिक ०५, २०७६ खलङ्गा -- जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै...
Read More
कार्तिक ५, मंगलवार, २०७६ / अर्थ, कृषि प्रविधि

माडी नगरपालिकाले बाख्रा पाल्ने किसानलाई अनुदान दिने

Investopaper, कार्तिक ०५, २०७६ भरतपुर -- चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले...
Read More
कार्तिक ४, सोमबार, २०७६ / अर्थ, विकास/निर्माण, समाचार

प्रधानमन्त्री ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गर्नुभाे

Investopaper, कार्तिक ०४, २०७६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ । नेपालकै पहिलो सो सुरुङमार्ग...
Read More
कार्तिक ४, सोमबार, २०७६ / पत्रपत्रिका, पर्यटन, व्यापार

अभिनेत्री स्वी छिङ सद्भावना दूत भएपछि धेरै चिनियाँँ नेपाल भ्रमण गर्न हतारिए

Investopaper, कार्तिक ०४, २०७६ (बेजिङ) — नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सद्भावना दूत नियुक्त भएपछि अभिनेत्री स्वी छिङलाई...
Read More
कार्तिक ४, सोमबार, २०७६ / पत्रपत्रिका, विकास/निर्माण

मन लगाएर गरे किन हुदैन ? तीन सातामा तीन किलोमिटर सडक निर्माण

Investopaper, कार्तिक ०४, २०७६ ताप्लेजुङ -- तिब्बतको रिउ बजारका मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङ्चुङगोलाबाट सुरु हुने उत्तर-दक्षिण (मूलघाट-दोभान-ओलाङ्चुङगोला) सडकको...
Read More
कार्तिक ४, सोमबार, २०७६ / धर्म/संस्कृति

शिवजीलाई प्रशन्न बनाई मनाेकाँक्षा पुरागर्न साेमबार के के गर्ने ?

Investopaper, कार्तिक ०४, २०७६ सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा...
Read More
कार्तिक ३, आईतवार, २०७६ / most read, धर्म/संस्कृति

जानीराखाै ! राशी अनुसार तपाईको भाग्याेदयकाे उमेर/समय

Investopaper हामी सबैले आफ्नो-आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने...
Read More
कार्तिक ३, आईतवार, २०७६ / पत्रपत्रिका, राजनीति

रौतहटमा भएको बम विस्फोटका जीवित घाइतेहरू प्रहरीको सम्पर्कमा

Investopaper, कार्तिक ०३, २०७६ रौतहट - २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम विस्फोटका जीवित घाइतेहरू रौतहट प्रहरीको...
Read More
कार्तिक ३, आईतवार, २०७६ / राजनीति, समाचार

राष्ट्रपति भण्डारी म्यान्मारकाे राजकीय भ्रमणपश्च्यात जापानी सम्राटकाे निम्तामा जापान जाँदै

Investopaper, कार्तिक ०३, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आज बिहान...
Read More
कार्तिक १, शुक्रबार, २०७६ / जीवन शैली, राजनीति

अख्तियारद्वारा चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Investopaper, कार्तिक ०१, २०७६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कार्यालयका अधिकृत र घरमालिक तथा नापीका दुइ जना कर्मचारीसहित चार जना...
Read More
कार्तिक १, शुक्रबार, २०७६ / विकास/निर्माण, समाचार

नागढुङ्गा-नौबिसे सुरुङमार्गको शिलान्यास आगामी साता

Investopaper, कार्तिक ०१, २०७६ नागढुङ्गा-नौबिसे खडकखण्डमा हुने जामलाई हटाउने विश्वास गरिएको र सबैको चासो रहेको नागढुङ्गा-नौबिसे सुरुङमार्गको शिल्यान्यास आगामी साता...
Read More
आश्विन २७, सोमबार, २०७६ / पर्यटन, समाचार

माईतिघर मण्डलाको पूर्ण संरक्षण तथा सम्वर्धनमा कृषि विकास बैंक

Investopaper, असाैज २७, २०७६ छिमेकी राष्ट्र चीनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणकाे अवसरमा कृषि विकास बैंक लि.ले माईतिघरमण्डलामा नेपाली...
Read More
आश्विन २६, आईतवार, २०७६ / अर्थ, राजनीति, समाचार

चीनले नेपाललाई ३.५ अर्ब आरएमबी सहयोग उपलब्ध गराउने

रासस, असाैज २६, २०७६ चिनियाँ राष्ट्रपति सीले नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी...
Read More
आश्विन २६, आईतवार, २०७६ / most read, अर्थ, विकास/निर्माण, समाचार

दुई जलाशयुक्त आयोजना नेपाल र चीनका सरकारी कम्पनीले निर्माण गर्ने

रासस, असाैज २६, २०७६ काठमाडौँ — सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्त...
Read More
आश्विन २६, आईतवार, २०७६ / राजनीति, विश्व, समाचार

चिनियाँ राष्ट्रपति सी भ्रमण पूरा गरी स्वदेश फिर्ता

Investopaper, असाैज २६, २०७६ नेपालकाे दुई दिने राजकीय भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी जिनफिङ भ्रमण पूरा गरी आज स्वदेश...
Read More
आश्विन २६, आईतवार, २०७६ / most read, अर्थ, राजनीति, समाचार

नेपाल र चीनबीच २० वटा समझदारीपत्रमा हस्ताक्षरः पूर्वाधार विकास देखि भगिनी सम्वन्धसम्म

Investopaper, असाैज २६, २०७६ दुई दिने भ्रमणमा हिजाे अपरान्ह नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली...
Read More
आश्विन २४, शुक्रबार, २०७६ / most read, पत्रपत्रिका, राजनीति, विचार, विश्व

नेपालकाे राजकीय भ्रमणकाे पूर्वसन्ध्यामा राष्ट्रपति सी काे विशेष आलेख

-- राष्ट्रपति सी चिनफिङ चिनिया राष्ट्रपति सी जिनपिङकाे नेपालमा हुन लागेकाे राजकीय भ्रमणले हाम्राे सामु निकै ठूलाठूला आशा जगाएकाे छ...
Read More
आश्विन २४, शुक्रबार, २०७६ / राजनीति, विचार

नेपालले चीनसँग हात मात्रै थाप्ने भन्दा दुवै देशकाे लाभलाइ ध्यान दिनुपर्छ – सुरेन्द्र पाण्डेको विचार

Investopaper, असाैज २४, २०७६ नेपाल र चीनबीच धेरै पुरानो दौत्यमात्रै होइन छिमेकीको सम्बन्ध युगौँ पुरानो छ। चीनका सामु सम्भावनै सम्भावना...
Read More
आश्विन २४, शुक्रबार, २०७६ / राजनीति, समाचार

राष्ट्रपति सीको भ्रमण ऐतिहासिक बनाउन सबै जनता उत्सुक, सरकार दृढ

Investopaper, असाैज २४, २०७६ काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण बनाउन सरकारले कुनै पनि कसर बाँकी...
Read More
Share This Via: