विश्व

कार्तिक २९, बिहीबार, २०८१ / विश्व, सूचना प्रविधि

जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

इन्भेष्टाेपेपर । कात्तिक २९, २०८१ टोकियो ।  जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन...
Read More
कार्तिक २८, बुधबार, २०८१ / कुराकानी, विचार, विश्व

हरित विश्व अवधारणामा नेपालको ऐक्यबद्धता – राष्ट्रपति रामचन्द्र पाैडेल

इन्भेष्टाेपेपर । कात्तिक २८, २०८१ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना...
Read More
कार्तिक २६, सोमबार, २०८१ / राजनीति, विश्व, साहित्य

कार्ल मार्क्सले दिएका याेगदान सम्वन्धि प्रमुख सात सार

इन्भेष्टाेपेपर । कात्तिक २६, २०८१ जर्मन दार्शनिक कार्ल मार्क्स (सन् १८१८–१८८३) अर्थशास्त्री, साहित्यकार र पत्रकार थिए । उनी एक साम्यवादी...
Read More
कार्तिक २५, आईतवार, २०८१ / अर्थ, विश्व

बिटकोइन पहिलो पटक ८० हजार डलर पुग्यो

इन्भेष्टाेपेपर । कात्तिक २५, २०८१ लन्डन ।  व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन...
Read More
कार्तिक २४, शनिबार, २०८१ / विश्व

गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत

इन्भेष्टाेपेपर । कात्तिक २४, २०८१ गाजा ।  इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू...
Read More
कार्तिक २३, शुक्रबार, २०८१ / विश्व

राष्ट्रपतिमा निर्वाचित ट्रम्पद्वारा महत्त्वपूर्ण पदमा नियुक्ति शुरू

इन्भेष्टाेपेपर । कात्तिक २३, २०८१ काठमाण्डाैँ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न...
Read More
कार्तिक २२, बिहीबार, २०८१ / विश्व

अमेरिका र चीनबिच ‘सहकार्य हुनुपर्ने’ चिनियाँ राष्ट्रपति सीको भनाइ

इन्भेष्टाेपेपर । कात्तिक २२, २०८१ बेइजिङ ।  बेइजिङ र वासिङ्टनबिच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित...
Read More
कार्तिक २१, बुधबार, २०८१ / विश्व

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

इन्भेष्टाेपेपर । कात्तिक २१, २०८१ काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दाेश्राे कार्यकालकाे लागि निर्वाचित...
Read More
कार्तिक २०, मंगलवार, २०८१ / राजनीति, विश्व

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

इन्भेष्टाेपेपर । कात्तिक २०, २०८१ काठमाण्डाैँ । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ ।...
Read More
कार्तिक १९, सोमबार, २०८१ / विश्व, व्यापार

अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती

इन्भेष्टाेपेपर । कात्तिक १९, २०८१ भारत । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न...
Read More
कार्तिक १८, आईतवार, २०८१ / विश्व

इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको चेतावनी

इन्भेष्टाेपेपर । कात्तिक १८, २०८१ काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र...
Read More
कार्तिक १२, सोमबार, २०८१ / विश्व

रुसकै सम्पत्तिको नाफाबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी-७को निर्णय

इन्भेष्टाेपेपर । कात्तिक १२, २०८१ वासिङ्टन । युक्रेनलाई सहयोग गर्न जी-७ का नेताहरूले ५० अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने...
Read More
कार्तिक ८, बिहीबार, २०८१ / विश्व, सूचना प्रविधि

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

इन्भेष्टाेपेपर । कात्तिक ८, २०८१ सिच्याङ (चीन) ।  चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ उपग्रहहरूको नयाँ समूहलाई स्थापित गर्न बुधबार लङ मार्च–२...
Read More
कार्तिक ४, आईतवार, २०८१ / विश्व

मलेसियामा श्रमिकहरूकाे न्यूनतम तलबमानमा बृद्धी

इन्भेष्टाेपेपर । कात्तिक ४, २०८१ काठमाडौं । मलेसियामा श्रमिकहरूकाे न्यूनतम तलबमानमा वृद्धि भएको छ। मलेसिया सरकारले कामदारको न्यूनतम तलब बढाएको...
Read More
कार्तिक १, बिहीबार, २०८१ / विश्व

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

इन्भेष्टाेपेपर । कात्तिक १, २०८१ ढाका ।  बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ ।...
Read More
आश्विन १६, बुधबार, २०८१ / मनोरंजन, विश्व, सूचना प्रविधि

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

इन्भेष्टाेपेपर । असाेज १६, २०८१ वासिङ्टन ।  ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू...
Read More
आश्विन १६, बुधबार, २०८१ / विश्व, सूचना प्रविधि

‘विश्व इन्टरनेट सम्मेलन’ एआईमा केन्द्रित हुने

इन्भेष्टाेपेपर । असाेज १६, २०८१ बेइजिङ ।  अगामी नोभेम्बरमा हुने ‘विश्व इन्टरनेट सम्मेलन’ (डब्लुआइसी) आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित हुने...
Read More
आश्विन ७, सोमबार, २०८१ / विश्व

श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

इन्भेष्टाेपेपर । असाेज ७, २०८१ काठमाडौँ ।  श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । त्यहाँको निर्वाचन आयोगले आइतबार...
Read More
भाद्र ४, मंगलवार, २०८१ / अनौठो संसार, विश्व

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

इन्भेष्टाेपेपर । भाद्र ४, २०८१ मड्रिड ।  विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन...
Read More
भाद्र ३, सोमबार, २०८१ / विश्व, सूचना प्रविधि

सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै मेटा

इन्भेष्टाेपेपर । भाद्र ३, २०८१ वाशिङ्गटन । सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता (एआई)...
Read More
श्रावण २३, बुधबार, २०८१ / विश्व

बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्वको जिम्मेवारी नोबेल पुरस्कार विजेता युनुसलाई

इन्भेष्टाेपेपर । साउन २३, २०८१ ढाका ।  बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी...
Read More
श्रावण १३, आईतवार, २०८१ / विश्व

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

इन्भेष्टाेपेपर । साउन १३, २०८१ काठमाडौँ ।  नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने...
Read More
1 5 6 7 8 9 39
Share This Via: