समाचार

कार्तिक २७, आईतवार, २०७९ / राजनीति, समाचार

चुनावी सुरक्षाका लागि नेपाली सेना परिचालन

इन्भेष्टाेपेपर । कार्तिक २७, २०७९ काठमाण्डौ  : आउँदो मङ्सिर  ४  गते  हुने  प्रतिनिधि  तथा  प्रदेश सभा सदस्य चुनावको सुरक्षाका लागि...
Read More
कार्तिक २७, आईतवार, २०७९ / राजनीति, समाचार

मतदानको दिन सवारी परिचालनकाे मापदण्ड तय, कुनकुन सवारी साधन चल्न पाउँछन् ?

इन्भेष्टाेपेपर । कार्तिक २७, २०७९ काठमाण्डाैँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य...
Read More
कार्तिक २६, शनिबार, २०७९ / राजनीति, समाचार

आर्थिक विकास र समृद्धिका लागि एमालेको सरकार : ईश्वर पोखरेल

इन्भेष्टाेपेपर । कार्तिक २६, २०७९ काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार...
Read More
कार्तिक २६, शनिबार, २०७९ / राजनीति, समाचार

तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन

इन्भेष्टाेपेपर । कार्तिक २६, २०७९ चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई...
Read More
कार्तिक २६, शनिबार, २०७९ / समाचार, सूचना प्रविधि

नेपाल टेलिकमले ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी

इन्भेष्टाेपेपर । कार्तिक २६, २०७९ काठमाण्डाैँ । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक...
Read More
कार्तिक २५, शुक्रबार, २०७९ / राजनीति, समाचार, सूचना प्रविधि

अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन/प्रसारण गर्न पाउने

इन्भेष्टाेपेपर । कार्तिक २५, २०७९ काठमाण्डाैँ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन...
Read More
कार्तिक २५, शुक्रबार, २०७९ / राजनीति, समाचार

विनाेद चाैधरीकाे प्रचार गरेकाे भनि चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण

इन्भेष्टाेपेपर । कार्तिक २५, २०७९ चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी...
Read More
कार्तिक २४, बिहीबार, २०७९ / राजनीति, समाचार

मतदाताका वारेसप्रति चनाखो बन्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

इन्भेष्टाेपेपर । कार्तिक २४, २०७९ काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न...
Read More
कार्तिक २४, बिहीबार, २०७९ / पत्रपत्रिका, समाचार

राष्ट्रपति भण्डारीद्वारा अवार्ड ग्रहण

इन्भेष्टाेपेपर । कार्तिक २४, २०७९ काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर...
Read More
कार्तिक २४, बिहीबार, २०७९ / समाचार

बाजुरा केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा भूकम्प

इन्भेष्टाेपेपर । कार्तिक २४, २०७९ काठमाडौँ । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा...
Read More
कार्तिक २४, बिहीबार, २०७९ / विश्व, समाचार

कोप-२७ मा जलवायुजन्य हानिनोक्सानीको विषयले पायो औपचारिक प्रवेश

इन्भेष्टाेपेपर । कार्तिक २४, २०७९ इजिप्ट ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसीसीसी० को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०मा...
Read More
कार्तिक २४, बिहीबार, २०७९ / विमा, समाचार

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर । कार्तिक २४, २०७९ काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने “लिडर्स नाईट...
Read More
कार्तिक २३, बुधबार, २०७९ / समाचार

६.६ रेक्टर स्केलको भूकम्प पश्च्यात सुदूरपश्चिममा दुई सयभन्दा धेरै पराकम्प

इन्भेष्टाेपेपर । कार्तिक २३, २०७९ बैतडी : गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ ।...
Read More
कार्तिक २३, बुधबार, २०७९ / राजनीति, समाचार

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार

इन्भेष्टाेपेपर । कार्तिक २३, २०७९ तनहुँ । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको...
Read More
कार्तिक २३, बुधबार, २०७९ / राजनीति, समाचार

परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

इन्भेष्टाेपेपर । कार्तिक २३, २०७९ काठमाण्डाैँ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश...
Read More
कार्तिक २२, मंगलवार, २०७९ / धर्म/संस्कृति, समाचार

आज लाग्ने खग्रास चन्द्रग्रहणकाे प्रभाव राशिअनुसार कस्ताे रहन्छ ?

इन्भेष्टाेपेपर । कार्तिक २२, २०७९ काठमाडौं । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७...
Read More
कार्तिक २२, मंगलवार, २०७९ / वित्तीय, समाचार

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट

इन्भेष्टाेपेपर । कार्तिक २२, २०७९ काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले लोकप्रिय अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज...
Read More
कार्तिक २२, मंगलवार, २०७९ / राजनीति, समाचार

कृषि र पर्यटनबाटै पश्चिम चितवनको विकास सम्भव छ : नेता पाण्डे

इन्भेष्टाेपेपर । कार्तिक २२, २०७९ भरतपुर । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् चितवन क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्य पदका उमेदवार विक्रम पाण्डेले...
Read More
कार्तिक २२, मंगलवार, २०७९ / राजनीति, समाचार

कलाकारहरुलाई अभियन्ता बनिदिन प्रमुख निर्वाचन आयुक्तको आग्रह

इन्भेष्टाेपेपर । कार्तिक २२, २०७९ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको...
Read More
कार्तिक २२, मंगलवार, २०७९ / विमा, समाचार

आजबाट लागू भयो बीमा ऐन, प्राधिकरण अन्तर्गत ऐनमा कुन-कुन अधिकार दिइएकाे छ ?

इन्भेष्टाेपेपर । कार्तिक २२, २०७९ काठमाडौँ । बीमा ऐन २०७९ आजबाट लागू भएसँगै नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा काम कारबाही...
Read More
कार्तिक २१, सोमबार, २०७९ / समाचार

भोलि कार्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

इन्भेष्टाेपेपर । कार्तिक २१, २०७९ काठमाण्डौ  : भोलि अर्थात कार्तिक २२ गतेका दिन ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।...
Read More
कार्तिक २१, सोमबार, २०७९ / शेयर बजार, समाचार

“ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन सम्झौता

इन्भेष्टाेपेपर । कार्तिक २१, २०७९ काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाण्डौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” निष्काशन गर्न सनराइज...
Read More
Share This Via: