श्रावण २२, शुक्रबार, २०७८ / कृषि प्रविधि, समाचार
ड्रायर मेशिन भित्रिएपछि कृषक उत्साहित
इन्भेष्टोपेपर । श्रावण २२, २०७८ बनियानी । धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित...
Read More
माछापालक किसानलाई मेगा बैंकको सहुलियत कर्जा
इन्भेष्टोपेपर । श्रावण २२, २०७८ काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको...
Read More
मास्क अभियान यही साउन २३ गतेदेखि शुरु
इन्भेष्टोपेपर । श्रावण २२, २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान...
Read More
श्रावण २१, बिहीबार, २०७८ / विकास/निर्माण, समाचार
प्रशारणलाइन निर्माणका लागि एक करोड मुआब्जा वितरण
इन्भेष्टोपेपर । श्रावण २१, २०७८ दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि १ करोड रुपैयाँभन्दा बढी...
Read More
श्रावण २१, बिहीबार, २०७८ / विकास/निर्माण, समाचार
सम्झौता अनुसार काम नगर्ने ७ ओटा कम्पनी कालोसूचीमा
इन्भेष्टोपेपर । श्रावण २१, २०७८ काठमाडौं । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात ओटा कम्पनीलाई कालोसूचीमा राखेको छ...
Read More
ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा
इन्भेष्टोपेपर । श्रावण २१, २०७८ ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले काठमाडौं जिल्ला, काठमाडौं...
Read More
‘तथ्याङ्क विधेयक, २०७८’ पारित
इन्भेष्टोपेपर । श्रावण २१, २०७८ काठमाडौँ । राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको...
Read More
श्रावण २१, बिहीबार, २०७८ / समाचार
बँदेल मार्न छाडिएकाे करेन्ट लागेर दाजुभाइको मृत्यु
इन्भेष्टोपेपर । श्रावण २१, २०७८ बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ ।...
Read More
निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज
इन्भेष्टोपेपर । श्रावण २०, २०७८ काठमाण्डाैं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म...
Read More
पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा
इन्भेष्टोपेपर । श्रावण १९, २०७८ काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको...
Read More
आत्मनिर्भर लघुवित्तले साधारण शेयर निष्काशन गर्ने
इन्भेष्टोपेपर । श्रावण १९, २०७८ काठमाण्डाैं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड निष्काशन गर्नुपर्नेे १ लाख ८० हजार कित्ता साधारण...
Read More
ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर
इन्भेष्टोपेपर । श्रावण १९, २०७८ तानसेन । ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिका बीच कृषि अनुदान कर्जामा साना किसानको...
Read More
जलविद्युत् आयोजना निर्माणपछि बद्लियो म्याग्दीका गाउँवस्ती
इन्भेष्टोपेपर । श्रावण १९, २०७८ म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन्...
Read More
निषेधाज्ञा खुकुलो भएसँगै साहसिक पर्यटककाे पर्खाइमा छ अग्लो बन्जी पुल
इन्भेष्टोपेपर । श्रावण १९, २०७८ गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलुङको...
Read More
काठमाडौं महानगरपालिकामा खोप कार्यक्रम स्थगित
इन्भेष्टोपेपर । श्रावण १८, २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात गरिएको कोभिडविरुद्ध...
Read More
श्रावण १८, सोमबार, २०७८ / धर्म/संस्कृति, समाचार
चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो
इन्भेष्टोपेपर । श्रावण १८, २०७८ सप्तरी : छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ...
Read More
ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता
इन्भेष्टोपेपर । श्रावण १८, २०७८ ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत,...
Read More
जलविद्युत कम्पनीकाे शेयरमा लगानीकर्ताको आकर्षण
इन्भेष्टोपेपर । श्रावण १७, २०७८ काठमाडौँ, साउन १७ गते । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । साताको...
Read More
अब संसद् सचिवालयको कारोवार सरकारी बैंकमार्फत
इन्भेष्टोपेपर । श्रावण १७, २०७८ काठमाडौँ । सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ...
Read More
राष्ट्रव्यापी वक्तृत्व कला प्रतियोगिता आयोजना हुँदै
इन्भेष्टोपेपर । श्रावण १७, २०७८ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहि श्रावण २२ गतेदेखी २७ गतेसम्म लियो क्लब अफ काठमाडौं सौहार्द...
Read More
श्रावण १६, शनिबार, २०७८ / समाचार
अब स्मार्ट लकडाउन : जहाँ संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ
इन्भेष्टोपेपर । श्रावण १६, २०७८ काठमाडौं । सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको...
Read More
नबिल बैंक र डी भी एक्सिलसबीच कृषि कर्जा सम्वन्धी सहकार्य
इन्भेष्टोपेपर । श्रावण १६, २०७८ काठमाडौं । नबिल बैंक र डी भी एक्सिलस (Kheti App) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता...
Read More






















