समाचार

चैत्र १६, शुक्रबार, २०८० / राजनीति, समाचार

बजेट लेखन समिति गठन

इन्भेष्टाेपेपर । चैत्र १६, २०८० काठमाडौँ ।  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन...
Read More
चैत्र १६, शुक्रबार, २०८० / राजनीति, समाचार

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री प्रचण्ड

इन्भेष्टाेपेपर । चैत्र १६, २०८० हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको...
Read More
चैत्र १६, शुक्रबार, २०८० / व्यापार, समाचार

सुनको भाउमा उच्च बृद्धी, फेरि बनायाे नयाँ रेकर्ड

इन्भेष्टाेपेपर । चैत्र १६, २०८० काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय...
Read More
चैत्र १६, शुक्रबार, २०८० / राजनीति, समाचार

आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री

इन्भेष्टाेपेपर । चैत्र १६, २०८० काठमाण्डाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने...
Read More
चैत्र १५, बिहीबार, २०८० / राजनीति, समाचार

स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्छ : मन्त्री चौधरी

इन्भेष्टाेपेपर । चैत्र १५, २०८० काठमाडौँ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले समावेशी...
Read More
चैत्र १५, बिहीबार, २०८० / राजनीति, समाचार

चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै

इन्भेष्टाेपेपर । चैत्र १५, २०८० काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा...
Read More
चैत्र १५, बिहीबार, २०८० / समाचार

एसईई आजदेखि, पाँच लाखभन्दा धेरै परीक्षार्थी

इन्भेष्टाेपेपर । चैत्र १५, २०८० काठमाण्डाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य...
Read More
चैत्र १४, बुधबार, २०८० / धर्म/संस्कृति, समाचार

जनकपुरधाममा आज मनाइयो होली

इन्भेष्टाेपेपर । चैत्र १४, २०८० जनकपुर । जनकपुरधाममा आज होली मनाइएको छ । बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो...
Read More
चैत्र १४, बुधबार, २०८० / समाचार

मौसम पूर्वानुमान : शुक्रवारसम्म मौसम बदली र हल्का वर्षाको सम्भावना

इन्भेष्टाेपेपर । चैत्र १४, २०८० काठमाडौँ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा...
Read More
चैत्र १४, बुधबार, २०८० / अर्थ, विकास/निर्माण, व्यापार, समाचार

ऊर्जा क्षेत्रमा लगानी बढाउन नेपाल विद्युत् प्राधिकरणकाे आग्रह

इन्भेष्टाेपेपर । चैत्र १४, २०८० काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले नेपालको ऊर्जा क्षेत्रलाई अझै गतिशील र तीव्र विकास गर्न विद्युत्...
Read More
चैत्र १४, बुधबार, २०८० / पर्यटन, व्यापार, समाचार

श्री एयरलाइन्सले भित्र्यायो थप दुई वटा जहाज

इन्भेष्टाेपेपर । चैत्र १४, २०८० काठमाडौँ । निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज...
Read More
चैत्र १२, सोमबार, २०८० / राजनीति, विकास/निर्माण, समाचार

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

इन्भेष्टाेपेपर । चैत्र १२, २०८० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको...
Read More
चैत्र १२, सोमबार, २०८० / राजनीति, समाचार

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

इन्भेष्टाेपेपर । चैत्र १२, २०८० चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो...
Read More
चैत्र १२, सोमबार, २०८० / धर्म/संस्कृति, समाचार

होली खेल्ने क्रममा भएकाे झडपमा २ जना युवाको मृत्यु

इन्भेष्टाेपेपर । चैत्र १२, २०८० काठमाण्डाैँ । होली खेल्ने क्रममा दुई समूहबीच भएको झडपमा परी २ जना युवाको मृत्यु भएको...
Read More
चैत्र १२, सोमबार, २०८० / धर्म/संस्कृति, समाचार

आज मधेसमा होली मनाइदै

इन्भेष्टाेपेपर । चैत्र १२, २०८० काठमाडौ ।  आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर।...’ लगायतका गीतमा नाचगान गर्दै,...
Read More
चैत्र ११, आईतवार, २०८० / समाचार, सूचना प्रविधि

नेपाल टेलिकम सम्मानित

इन्भेष्टाेपेपर । चैत्र ११, २०८० काठमाण्डाैँ । विपद जोखिम न्यूनीकरणको लागि अतुलनीय योगदान पु¥याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ ।...
Read More
चैत्र ११, आईतवार, २०८० / राजनीति, समाचार

इलाम–२ उपनिर्वाचन : एमालेले बनायो सुहाङ नेम्वाङलाई उम्मेदवार

इन्भेष्टाेपेपर । चैत्र ११, २०८० काठमाडौं । नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय...
Read More
चैत्र ११, आईतवार, २०८० / धर्म/संस्कृति, समाचार

सद्भावनाको पर्व फागु पूर्णिमा (होली), आज पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै

इन्भेष्टाेपेपर । चैत्र ११, २०८० काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका...
Read More
चैत्र ११, आईतवार, २०८० / most read, अनौठो संसार, समाचार

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

इन्भेष्टाेपेपर । चैत्र ११, २०८० कञ्चनपुर ।  विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा...
Read More
चैत्र ११, आईतवार, २०८० / अर्थ, विकास/निर्माण, समाचार

बुढीगण्डकी जलविद्युत् आयोजना : आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, यस्तो छ लगानीको ढाँचा

इन्भेष्टाेपेपर । चैत्र ११, २०८० काठमाडौँ । लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ ।...
Read More
चैत्र १०, शनिबार, २०८० / राजनीति, समाचार

उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठ भोली चीन जानुहँदै

इन्भेष्टाेपेपर । चैत्र १०, २०८० काठमाडौँ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य...
Read More
चैत्र १०, शनिबार, २०८० / समाचार

मौसम पूर्वानुमान : सोमबारसम्म पानी पर्ने सम्भावना

इन्भेष्टाेपेपर । चैत्र १०, २०८० काठमाण्डाैँ । भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
Read More
1 … 63 64 65 66 67 … 319
Share This Via: