समाचार

भाद्र २३, शनिबार, २०८० / अर्थ, विकास/निर्माण, समाचार

चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी

इन्भेष्टाेपेपर । भाद्र २३, २०८० अमलेखगञ्ज (बारा) ।  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ...
Read More
भाद्र २२, शुक्रबार, २०८० / समाचार, स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

इन्भेष्टाेपेपर । भाद्र २२, २०८० काठमाण्डाैँ । आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन...
Read More
भाद्र २२, शुक्रबार, २०८० / विकास/निर्माण, समाचार

हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

इन्भेष्टाेपेपर । भाद्र २२, २०८० सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची...
Read More
भाद्र २२, शुक्रबार, २०८० / धर्म/संस्कृति, समाचार

चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

इन्भेष्टाेपेपर । भाद्र २२, २०८० भरतपुर ।  आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । सो समुदायको प्रमुख धार्मिक...
Read More
भाद्र २१, बिहीबार, २०८० / अर्थ, पर्यटन, समाचार

क्यानले ल्यायो रु साढे ३६ अर्बको बजेट

इन्भेष्टाेपेपर । भाद्र २१, २०८० काठमाण्डाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि रु...
Read More
भाद्र २१, बिहीबार, २०८० / समाचार

यस वर्षकाे मनसुनी वर्षा कहिलेसम्म ?

इन्भेष्टाेपेपर । भाद्र २१, २०८० काठमाडौँ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा...
Read More
भाद्र २१, बिहीबार, २०८० / राजनीति, समाचार

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

इन्भेष्टाेपेपर । भाद्र २१, २०८० चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको...
Read More
भाद्र २१, बिहीबार, २०८० / राजनीति, समाचार

सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब ६७ करोड दाबी भुक्तानी

इन्भेष्टाेपेपर । भाद्र २१, २०८० काठमाण्डाैँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु पाँच अर्ब ६७ करोड दाबी भुक्तानी...
Read More
भाद्र २०, बुधबार, २०८० / राजनीति, समाचार

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

इन्भेष्टाेपेपर । भाद्र २० २०८० बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएकाे छ । बुटवलको अन्तर्राष्ट्रिय...
Read More
भाद्र २०, बुधबार, २०८० / धर्म/संस्कृति, समाचार

आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

इन्भेष्टाेपेपर । भाद्र २० २०८० काठमाण्डाैँ । आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।  ज्ञानयोग, कर्मयोग...
Read More
भाद्र १९, मंगलवार, २०८० / कृषि प्रविधि, समाचार

खाद्यान्न र दूधमा आत्मनिर्भरताका लागि प्राथमिकता

इन्भेष्टाेपेपर । भाद्र १९ २०८० काठमाडौँ ।   सरकारले खाद्यान्न र दूधजन्य पदार्थमा  अत्मनिर्भरताका लागि सिँचाइ, सामूहिक खेती, पशुस्वाथ्य र...
Read More
भाद्र १९, मंगलवार, २०८० / राजनीति, समाचार

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

इन्भेष्टाेपेपर । भाद्र १९ २०८० काठमाडौँ ।   हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न...
Read More
भाद्र १९, मंगलवार, २०८० / राजनीति, समाचार

कोशी सरकारविरुद्धको मुद्दामा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने

इन्भेष्टाेपेपर । भाद्र १९ २०८० काठमाण्डाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर...
Read More
भाद्र १८, सोमबार, २०८० / खेलकुद, समाचार

एसिया कप क्रिकेट : नेपाल र भारत आज भिड्दै

इन्भेष्टाेपेपर । भाद्र १८ २०८० काठमाण्डाैँ । एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३...
Read More
भाद्र १८, सोमबार, २०८० / व्यापार, समाचार

सुनको मूल्य लगातार बृद्धी, आज प्रतितोला कतिमा काराेवार हुँदैछ ?

इन्भेष्टाेपेपर । भाद्र १८ २०८० काठमाडौँ । पछल्ला दिनहरूमा  सुनको मूल्यमा लगातार बृद्धी भएकाे छ । सुनचाँदी बजारमा आज छापावाल...
Read More
भाद्र १७, आईतवार, २०८० / विकास/निर्माण, समाचार

नारायणगढ-मुग्लिन सडकका निर्माणाधीन २ पुल दसैँअघि सञ्चालन गर्ने तयारी

इन्भेष्टाेपेपर । भाद्र १७ २०८० चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन २ पुल दसैँ अघि सञ्‍चालन गरिने तयारी गरिएको छ। सो...
Read More
भाद्र १६, शनिबार, २०८० / अर्थ, पर्यटन, समाचार

पर्यटक आगमन वृद्धि : ८ महीनामा भित्रिए ६ लाख पर्यटक

इन्भेष्टाेपेपर । भाद्र १६ २०८० काठमाडौं । सन् २०२३ को आठ महीनामा ६ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्...
Read More
भाद्र १६, शनिबार, २०८० / most read, कृषि प्रविधि, समाचार

जुम्लामा स्याउ पाकेपछि बगैंचामै पुगे व्यापारी, किसानलाई किलोको ५० रुपैयाँ

इन्भेष्टाेपेपर । भाद्र १६ २०८० जुम्ला । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् ।...
Read More
भाद्र १५, शुक्रबार, २०८० / अर्थ, राजनीति, समाचार

विद्युतीय सवारीसाधनलाई थप प्रवर्धन गरिनेछ : ऊर्जामन्त्री बस्नेत

इन्भेष्टाेपेपर । भाद्र १५ २०८० काठमाडौँ ।   विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल...
Read More
भाद्र १५, शुक्रबार, २०८० / अर्थ, विकास/निर्माण, समाचार

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

इन्भेष्टाेपेपर । भाद्र १५ २०८० मेलम्ची (सिन्धुपाल्चोक) । नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसकाे आवतजावत सुरु भएको छ ।...
Read More
भाद्र १५, शुक्रबार, २०८० / व्यापार, समाचार

तातोपानी नाका आजदेखि मानिस आवतजावतको लागि खुल्दै

इन्भेष्टाेपेपर । भाद्र १५ २०८० काठमाडौं ।  चीनसँगको तातोपानी नाका आजदेखि मानव आवतजावतको लागि खुल्ने भएको छ ।तिब्बतस्थित नेपाली महावाणिज्य...
Read More
भाद्र १४, बिहीबार, २०८० / धर्म/संस्कृति, समाचार

सुरक्षा प्राप्त गर्न रक्षासूत्र अर्थात रक्षाबन्धन

इन्भेष्टाेपेपर । भाद्र १४ २०८० काठमाडौँ ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज...
Read More
1 … 78 79 80 81 82 … 319
Share This Via: