समाचार

माघ १९, बिहीबार, २०७९ / विश्व, समाचार

विश्व सिमसार दिवस – सिमसार क्षेत्र जोगाउन चुनौती

इन्भेष्टाेपेपर । माघ १९, २०७९ दोधारा चाँदनी । आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा...
Read More
माघ १८, बुधबार, २०७९ / अर्थ, समाचार

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

इन्भेष्टाेपेपर । माघ १८, २०७९ काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ...
Read More
माघ १८, बुधबार, २०७९ / समाचार, स्वास्थ्य

ग्रामीण क्षेत्रका बालबालिकालाई मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

इन्भेष्टाेपेपर । माघ १८, २०७९ काठमाण्डाैँ । मानसी थेरापी (कोलकाता, भारत) र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा...
Read More
माघ १८, बुधबार, २०७९ / धर्म/संस्कृति, समाचार

शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन

इन्भेष्टाेपेपर । माघ १८, २०७९ काठमाडौं । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको...
Read More
माघ १७, मंगलवार, २०७९ / समाचार, स्वास्थ्य

सर्पपालनको टुङ्गो छैन, खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

इन्भेष्टाेपेपर । माघ १७, २०७९ सर्लाही ।  सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन यतिबेला...
Read More
माघ १७, मंगलवार, २०७९ / राजनीति, समाचार

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

इन्भेष्टाेपेपर । माघ १७, २०७९ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार...
Read More
माघ १७, मंगलवार, २०७९ / व्यापार, समाचार

आज साेमबार सुनकाे भाउमा सामान्य गिरावट, चाँदी यथावत

इन्भेष्टाेपेपर । माघ १७, २०७९ काठमाण्डाैँ । स्थानीय बजारमा आज साेमबार सुनकाे भाउमा सामान्य गिरावट आएकाे छ । यसैगरि चाँदीमा...
Read More
माघ १६, सोमबार, २०७९ / वित्तीय, समाचार

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

इन्भेष्टाेपेपर । माघ १६, २०७९ काठमाडौँ, माघ  १६ गते । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म...
Read More
माघ १६, सोमबार, २०७९ / पर्यटन, समाचार

हिमपातले सेताम्य राराताल क्षेत्र, राराताल झनै आकर्षक

इन्भेष्टाेपेपर । माघ १६, २०७९ काठमाडौं । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा...
Read More
माघ १६, सोमबार, २०७९ / राजनीति, समाचार

अमेरिकी उपमन्त्री नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

इन्भेष्टाेपेपर । माघ १६, २०७९ काठमाण्डाैँ । नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै...
Read More
माघ १६, सोमबार, २०७९ / राजनीति, समाचार

शहीद दिवसका अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शुभकामना

इन्भेष्टाेपेपर । माघ १६, २०७९ काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई...
Read More
माघ १६, सोमबार, २०७९ / राजनीति, समाचार

आज माघ १६ः देशभर शहीद दिवस मनाइँदै

इन्भेष्टाेपेपर । माघ १६, २०७९ काठमाण्डाैँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुन: स्थापना तथा...
Read More
माघ १५, आईतवार, २०७९ / विकास/निर्माण, समाचार

थप १२ वटा निर्माण कम्पनी कालोसूचीमा

इन्भेष्टाेपेपर । माघ १५, २०७९ काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ...
Read More
माघ १५, आईतवार, २०७९ / शेयर बजार, समाचार

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ (पहिलो चरण) आजदेखि विक्रीमा

इन्भेष्टाेपेपर । माघ १५, २०७९ काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आज माघ १५ गते देखि पहिलो चरणको आईपीओ...
Read More
माघ १५, आईतवार, २०७९ / समाचार

बिचौलियाको काम गरेको अभियोगमा २ जना पक्राउ

इन्भेष्टाेपेपर । माघ १५, २०७९ धनुषा । बिचौलियाको काम गरेको अभियोगमा मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ५० वर्षीय मो. ताहिर दफाली...
Read More
माघ १५, आईतवार, २०७९ / राजनीति, समाचार

रवि लामिछाने नेपाली नागरिकता लिन जिप्रका जाने, आजै गृहमन्त्रीको सपथ

इन्भेष्टाेपेपर । माघ १५, २०७९ काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने...
Read More
माघ १४, शनिबार, २०७९ / खेलकुद, समाचार

एपिएफलाई टाइगर कप भलिबलको महिलातर्फको उपाधि

इन्भेष्टाेपेपर । माघ १४, २०७९ पाेखरा ।  सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा...
Read More
माघ १४, शनिबार, २०७९ / राजनीति, समाचार

काठमाडौँ महानगरको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

इन्भेष्टाेपेपर । माघ १४, २०७९ काठमाडौं । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि नौवटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन गर्ने भएको...
Read More
माघ १४, शनिबार, २०७९ / समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु

इन्भेष्टाेपेपर । माघ १४, २०७९ काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएका छन् । सबै...
Read More
माघ १३, शुक्रबार, २०७९ / अर्थ, कृषि प्रविधि, समाचार

पुतलीबजार नगरपालिकाकाे एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

इन्भेष्टाेपेपर । माघ १३, २०७९ काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको...
Read More
माघ १३, शुक्रबार, २०७९ / राजनीति, समाचार

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

इन्भेष्टाेपेपर । माघ १३, २०७९ काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल...
Read More
माघ १३, शुक्रबार, २०७९ / समाचार

१०१ थान राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्रसहित दुई जना पक्राउ

इन्भेष्टाेपेपर । माघ १३, २०७९ काठमाडौं ।  नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र ७९...
Read More
Share This Via: